प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०१५

यस अङ्‌कमा नोभेम्बर ३० देखि डिसेम्बर २७, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

“त्यस्ता मानिसहरूलाई आदरणीय ठान”

परिचालक निकायका विभिन्‍न समितिलाई मदत गर्ने सहयोगीहरू को-को हुन्‌? तिनीहरूले परिचालक निकायलाई कसरी मदत गर्छन्‌?

तपाईंको जीवनमा यहोवाको हात छ

बाइबलमा चलाइएको यहोवाको “हात” भन्‍ने अभिव्यक्‍तिले केलाई बुझाउँछ?

“हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

हामीले इच्छा गर्दैमा हाम्रो विश्‍वास बलियो हुन्छ?

जीवनी

युवा छँदा गरेको निर्णयमा तिनी कहिल्यै पछुताएनन्‌

निकोलाइ डुबभिन्स्‌कीले सोभियत सङ्‌घमा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लागेको समयमा वफादार भई यहोवाको सेवा गरे। तिनले पाएको असाइनमेन्ट जेल जीवनभन्दा गाह्रो थियो।

एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌

लगभग ६० वर्षअघि प्रहरीधरहरा-ले बताएको कुरा अहिले सत्य साबित भएको छ।

आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌

आफ्नो साथमा बाइबल नभए तापनि के तपाईं आध्यात्मिक रूपमा स्वस्थ रहन सक्नुहुन्छ?

जीवनी

परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ

नौ वर्षको छँदादेखि सारा माइगाको उचाइ बढ्‌ने क्रम रोकियो तर तिनको आध्यात्मिक उचाइ भने बढिरह्‍यो।

“निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ”

मानिसहरूलाई ठग्ने उद्देश्‍यले इन्टरनेटमा राखिएको जानकारी, झूटा कथा वा अफवाह तपाईं कसरी चिन्‍न सक्नुहुन्छ?