युवाहरूको १० प्रश्नका जवाफहरू
सफल हुन मदत दिने व्यावहारिक सल्लाह र सुझावहरू खोज्नुहोस्।
प्रश्न १
म कस्तो व्यक्ति हुँ?
आफ्नो योग्यता, सिप, सीमितता र लक्ष्यहरू थाह छ भने दबाब आउँदा राम्रो निर्णय गर्न सक्नुहुन्छ।
प्रश्न २
आफ्नो रूपरङ्गबारे मलाई किन चिन्ता लाग्छ?
आफूलाई ऐनामा हेर्दा निराश लाग्छ? कस्ता व्यावहारिक सुधारहरू ल्याउन सक्नुहुन्छ?
प्रश्न ३
आमाबाबुसित कसरी कुरा गर्ने?
यहाँ दिएका सल्लाहरूले तपाईंलाई आफ्नो आमाबुबासित खुलेर कुरा गर्न मदत गर्नेछ
प्रश्न ४
गल्ती हुँदा म के गरूँ?
हामीबाट कहिले न कहिले गल्ती भइहाल्छ—सबैबाट हुन्छ। त्यसपछि के गर्ने?
प्रश्न ५
कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?
तपाईं कमजोर हुनुहुन्न। तपाईं दादागिरीको सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ
प्रश्न ७
यौनसम्बन्ध राख्ने दबाब आयो भने के गरूँ?
ज्यादै घनिष्ठ हुँदा कस्तो नतिजा भोग्नुपऱ्यो भनेर केही जवानहरूको अनुभव विचार गर्नुहोस्।
प्रश्न ८
यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?
जवानहरू मुख्य तारो हुन्। तपाईं कसरी यो वास्तविकताको सामना गर्न सक्नुहुन्छ?
प्रश्न १०
बाइबलले मलाई कसरी मदत गर्न सक्छ?
थुप्रै मानिसहरूलाई बाइबल दन्त्यकथाहरूले भरिएको किताब हो, पुरानो जमानाको किताब हो अथवा यो बुझ्नै सकिंदैन जस्तो लाग्छ। तर यो सरासर झूटो हो।