सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ११९

साँचो विश्‍वास हुनै पर्छ

साँचो विश्‍वास हुनै पर्छ

(हिब्रू १०:३८, ३९)

  1. १. बोले पिता याह थुप्रै चोटि

    अगमवक्‍ताको मुख खोली।

    पुत्र हामीलाई आज भन्दै छन्‌;

    ‘पश्‍चात्ताप गर’ भनी।

    (कोरस)

    छ के त विश्‍वास बलियो?

    बच्न चाहिन्छ अवश्‍यै।

    छौँ के त विश्‍वास देखा’को?

    जीवन बचाउने विश्‍वास हो यस्तै।

  2. २. सदा शिरोपर आज्ञा येसुको

    फैलाउँदै राज्य समाचार।

    सत्य यो लुकाउँदैनौँ कहिल्यै;

    ढुक्कले गर्छौँ प्रचार।

    (कोरस)

    छ के त विश्‍वास बलियो?

    बच्न चाहिन्छ अवश्‍यै।

    छौँ के त विश्‍वास देखा’को?

    जीवन बचाउने विश्‍वास हो यस्तै।

  3. ३. कति बलियो विश्‍वासको डोरी!

    कहाँ हट्‌नु डरले पछि?

    गर्छौँ भरोसा यहोवामाथि;

    नजिकै उद्धार छ नि।

    (कोरस)

    छ के त विश्‍वास बलियो?

    बच्न चाहिन्छ अवश्‍यै।

    छौँ के त विश्‍वास देखा’को?

    जीवन बचाउने विश्‍वास हो यस्तै।