सीधै सामग्रीमा जाने

गृहपृष्ठमा हालै प्रकाशित लेखहरू

 

के बाइबलले सहनशील हुन सिकाउँछ?

यस प्रश्‍नको जवाफले तपाईँलाई छक्कै पार्नेछ।

 

मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?

मद्यपानलाई नियन्त्रणमा राख्न मदत गर्ने पाँच सुझाव, तनावपूर्ण अवस्थामा पनि।

एक्लोपन एउटा विश्‍वव्यापी समस्या

यसको सामना गर्न तपाईँ के गर्न सक्नुहुन्छ?

 

आदर हराउँदै छ!

तपाईँलाई आफू, अरू र जीवनप्रति आदर देखाउन केले मदत गर्न सक्छ, थाह पाउनुहोस्‌।

 

येसुको उदाहरण अनुकरण गर्न . . .

येसुले आफ्नो जीवनकालमा बारम्बार आठ वटा गुणहरू देखाउनुभयो।

बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ?

यस प्रश्‍नको जवाफ थाह पाउन निश्‍शुल्क बाइबल अध्ययन गर्नुहोस्‌।

 

पृथ्वीमा शान्ति कसरी छाउनेछ?

आफ्नो राज्यमार्फत सारा संसारमा शान्ति ल्याउनेछु भन्‍ने परमेश्‍वरको प्रतिज्ञाबारे सिक्नुहोस्‌।

साँचो आनन्द पाउनुहोस्‌

यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा बाइबलमा पाइने बुद्धिमानी सल्लाहले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर बताइएको छ।

 

मायालु ईश्‍वरबाट सधैँभरि रहने आशिष्‌ पाउनुहोस्‌

ती के हुन्‌, तिनमा किन विश्‍वास गर्न सक्नुहुन्छ र तीबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

प्रार्थना किन गर्ने?

ईश्‍वर तपाईँको प्रार्थना सुन्‍नुहुन्‍न जस्तो के तपाईँलाई कहिल्यै लागेको छ? त्यसो हो भने यस्तो सोच्ने तपाईँ मात्र हुनुहुन्‍न।

विज्ञान र बाइबल

के बाइबल विज्ञानसित मेल खान्छ? बाइबलमा बताएको कुरा र वैज्ञानिकहरूले पत्ता लगाएको कुरा तुलना गर्दा थुप्रै कुरा थाह पाउन सक्छौं।

पारिवारिक तथा वैवाहिक जीवन

विवाहित जोडी र परिवारका सदस्यहरूले थुप्रै चुनौतीको सामना गर्छन्‌। बाइबलमा पाइने व्यवहारिक सल्लाहले पारिवारिक सम्बन्ध सुधार्न अनि बलियो बनाउन मदत गर्छ।